-सन्तोष पोख्रेल
सामाजिक
परिवर्तनका बिशेषताहरु
१,सामाजिकीकरण
२,विश्वब्यापी
३,परिवर्तन असमान एवं
तुलनात्मक
४,नियमित
५, जटिल तथ्य
६,भबिस्यवाणी गर्न नसकिने
७,योजनावद्ध र स्वस्फूर्त
दुवै
औद्योगीकरण र
सामाजिक परिवर्तन
यन्त्र उपकरणको
प्रयोग गरेर बढी भन्दा बढी उत्पादन गर्ने प्रक्रियालाई औद्योगीकरण भनीन्छ ।
समाजमा पारेको
प्रभावहरु
·
Automation यान्त्रिकीकरण
·
Mass Production सामूहिक उत्पादन
·
Mass Communiction आम संचारको उपयोग
·
यातायातका साधनको दु्रत बिकास (Faster Means transportation)
·
Recreation & Commercialized मनोरञ्जनका
माध्यमहरुको ब्यवसायीकरण
·
बिशेष दक्षतामा जोड Specialization
·
धार्मिक सहिष्णुता
·
महीलाहरुको कामको जिम्मेवारीमा परीवर्तन
·
पारीवारीक संरचना सानो हुदै जानु
·
ब्यक्तिगत लाभमा लाग्नु
ग्रामिण सामाजिक
जनजीवनमा प्रबिधिको प्रभाव
·
परम्परागत निर्वाहमूखि कृषी प्रणलीमा सुधार,
·
ग्रामीण चेतनामा सकारात्मक प्रभाव,
·
बिशेष दक्षतामा जोड -Specialization_
·
बसाइसराइ
·
उन्नत एवं सुबिधायुक्त
·
साँस्कृतीक अतिक्रमण र विकास
औद्योगीक र
ग्रामिण समाजका बिशेषताहरु
ग्रामिण समाजका
बिशेषताहरु
·
संयुक्त परिवार व्यष्लत Joint Family
·
धर्ममाथी आस्था Religious
belief
·
कृषी मुल ब्यवसाय Agriculture Main Occuption
·
समयको कम महत्व Less
respect to Time
·
बिशेष दक्षताको अभाव (Lack OfSpecialization_
·
सामाजिक सुरक्षा राम्रो (Good social security)
·
बैकल्पीक रोजगारीको अभाव ( lack Of extra Employment )
औद्योगीक समाजका
बिशेषताहरु
१,मानिसहरुको चाप बढी
२,आवास तथा जग्गाको अभाव र
सुकुम्बासी समस्या
३, बढ्दो जनसंख्या चापका
कारण यातायातको कठीनाई
४,आपराधिक गतिबिधिमा पनि
बृद्धी
५,पैसाको पछी दगुर्नु
६,शिक्षित बेरोजगारहरुको
संख्या बढ्नु,
७,आपसी सम्बन्धहरु विग्रनु
८,तुलनात्मक रुपमा बढी
भौतिक सुख ।
सहरीकरण
सहरमा मानिसहरु
केन्द्रित हुने प्रक्रियालाई सहरीकरण भनिन्छ । सहरीकरण ब्यवस्थित एवं सन्तुलीत
तवरवाट हुन जरुरी हुन्छ ।
सहरीकरणका
समस्याहरु
१, योजना नहुनु र भएका
योजनाहरु पनि प्रभावकारी रुपमा कार्यन्वयन नहुनु,
२, जनसंख्याको चाप बढ्दै
जानु
३, सरकारी कार्यालयको समन्वय
नहुनु
४, फोहोर ब्यवस्थापन हुन
नसक्नु
५ ट्राफिक समस्या
६, अब्यवस्थीत वसोवास बढ्नु ,
No comments:
Post a Comment