नेपालमा बोलिने भाषाको संख्या १३१ पुग्यो
- २०६८ को जनगणना भन्दा ८ वटा भाषा थप भएका छन् ।
- थप भएका भाषाहरु (भाषा आयोगको प्रतिवेदन २०७५÷०७६ अनुसार)
भाषाको नाम बोल्ने क्षेत्र
राना थारु कञ्चनपुर
नाफूँ मनाङ
चुम(स्यार) गोरखा
नुब्रो(लार्के) गोरखा
पोइके डोल्पा
सेराके(सेके) मुस्ताङ
- भाषा आयोगको प्रतिवेदन २०७६/७७ अनुसार थपिएका भाषाहरु (२ वटा) :
- क) मारेक याक्खा, धनकुटा ख) नावा शेर्पा, संखुवासभा
- हाल भाषा आयोगका अध्यक्ष : डा. लवदेव अवस्थी
- भाषा आयोगमा अध्ययक्षका अतिरिक्त आवश्यकता संख्यामा सदस्यहरु रहने व्यवस्था छ ।
- सदस्यहरुको कार्यकाल ६ वर्ष हुन्छ ।
- नेपालको संविधानको धारा २८७ मा भाषा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
- २०६८ को जनगणना अनुसार नेपालमा १२३ वटा भाषाहरु बोलिन्थ्यो ।
संकलन : सन्तोष पोख्रेल
No comments:
Post a Comment