६ भागमा के के प्रकाशित हुन्छन ?
भाग १ : संविधान र संविधान सरहका घोषणपत्र
भाग २ : ऐन वा अध्यादेश
भाग ३ : नियम, नेपाल सरकारले जारी गरेका आदेश वा अधिकारपत्र
भाग ४: संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना सरुवा, बढुवा र अन्य विभिन्न किसिमका विज्ञप्ति
भाग ५ : ऐन नियम वा अध्यादेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशित गर्ने सूचना
भाग ६ : विभिन्न राष्ट्रहरु वा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग गरेको द्धिपक्षीय वा बहुपक्षीय सन्धी सम्झौता र तत्सम्बन्धी
सूचनाहरु।
No comments:
Post a Comment