१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि - डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत - सूर्यबहादुर थापा
५. २०४७ सालको आन्दोलन पछि - कृष्णप्रसाद भट्टराई
६. २०६३ सालको आन्दोलन पछि - गिरिजाप्रसाद कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा - लोकेन्द्रबहादुरचन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा - जुद्ध शमशेर ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा
१३. भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
१४. गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद कोईराला
१५. नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला
१६. संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री -- केपि शर्मा ओली
१७ . राणा शासनका पहिला प्रधानमन्त्री - जङ्गबहादुर राणा

No comments:
Post a Comment