१ पाइलट – रक्षा राणा
२ गीतकार - कोइली देवी
३ साहित्य - दुर्गादेवी आदी
४ चित्रकार - उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५ सम्पादक - कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६ टाइपिष्ट - ज्ञानु सिहं
७ डाक्टर - राजबाई राणा
८ डाक्टर(मुस्लिम) - रोशन आरा खाँ
९ रिक्सा चालक - सानोदेवी कुनुइन
१० साहित्य विद्यावारिधि - डा. वानिरा गिरी
११ एम. ए. - सिद्धि शाह / जयकला देवी
१२ रेडियो गायिका - रानुदेवी अधिकारी
१३ सिनेमा अभिनेत्री - भुवन थापा
१४ प्रहरीमा भर्ना - सरस्वती उपाध्याय
१५ पि. एच. डि गर्ने - प्रभा बस्नेत
१६ त्रि. बि. बि. वाट पि. एच. डि गर्ने - विनु लोहनी
१७ त्रि. बि. बि.को कुलपति - श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८ राजनीतिमा एम. ए. - न्यायपाल राज्य लक्ष्मी शाह
१९ एम वि ए प्रथम श्रेणी उत्तीर्ण- [[राधा बराल(फिलिपिन्स)
२० मदन पूरस्कार पाउने - पारिजात
२१ इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
२२ महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह
२३ गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ
२४ चलचित्रमा सङ्गीत दिने - शान्ति ढकाल
२५ सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने - सुश्री कमला क्षेत्री
२६ शिक्षाशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी
२७ एम एस्सी गर्ने- विजया उपाध्याय
२८ राजदुत- विन्देश्वरी शाह
२९ शिक्षिका - चन्द्रकान्ता मल्ल
३० नर्स - रूपकुमारी गुरुङ
३१ प्रधान पञ्च -सान्ता पोख्रेल
३२ एम पि ए गर्ने - रिता थापा
३३ मन्त्री - द्वरिकादेवी ठकुरानी
३४ ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी
३५ लाईव्रेरियन -शान्ति मिश्र
३६ त्यो-क्वान-दोमा ब्ल्याकबेल्ट -सुश्री सुधासेन बलि
३७ प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा
३८ राष्ट्रपति - विद्यादेवी भण्डारी
३९ सभामुख - ओनसरी घर्तिमगर
४० नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश -सुशीला कार्की
अन्य प्रथम महिला
विद्यावारिधी गर्ने - डा. प्रभा बस्नेत

No comments:
Post a Comment